Tuesday, May 20, 2025
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

गोल्डेन स्टार यूथ क्लब दुहवी सेमि फाइनलमा प्रवेश

काेशी सम्मान by काेशी सम्मान
August 3, 2022
in खेलकुद
0
गोल्डेन स्टार यूथ क्लब दुहवी सेमि फाइनलमा प्रवेश
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र ः सुनसरीको बराहक्षेत्र १०, प्रकाशपुरमा जारी ५ औ प्रकाशपुर च्यालेन्ज कपकोे दास्रो दिन वुधवार सम्पन्न खेलमा सालवनी फुटवल क्लब बराहक्षेत्र ८ लाई १ – ० गोल अन्तरले पराजित गर्दै गोल्डेन स्टार यूथ क्लब दुहवी,भलुवा सेमि फाइनलमा प्रवेश गरेको छ ।
खेल सुरु भएको २३ औ मिनेटमा गोल्डेन स्टारको ९ नम्बर जर्सीका हर्थिक चौधरीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेल भएपनि सालवनी फुटवल क्लबले गोल र्फकाउन नसक्दा गोल्डेन स्टार यूथका जर्सी नम्बर ९ का हर्थिक चौधरीले गरेको गोलले नै विजय हुदै गोल्डेन स्टार दुहवी भलुवा सेमि फाइनलमा प्रवेश गरेको हो ।
आजको खेलमा गोल्डेन स्टार यूथका जर्सी नम्बर ७ का दिलिप चौधरीले दोस्रो हापको १३ औ मिनेटमा पहेंलो कार्ड पाएका थिए ।
आजको खेलको म्यान आफ द म्याच गोल्डेन स्टारको जर्सी नम्बर १० का किसान चौधरी घोषित भए । उनलाई आयोजकले नगद र मेडल प्रदान गरेको थियो । भोलिको खेल सप्तकोशी युवा क्लब देविघाट बराहक्षेत्र ७ र तालतैलया फुटबल क्लब इटहरी विच हुने प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए ।

 

 

Previous Post

५ औ प्रकाशपुर च्यालेन्ज कप सुरु, इनरुवा इभेन्ट सेमि फाइनल प्रवेश

Next Post

तालतलैया फुटबल क्लब बिजयी

Related Posts

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

August 9, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

August 7, 2022
ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

August 6, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

August 5, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • ५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

    0 shares
    Share 0 Tweet 0
  • वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

    0 shares
    Share 0 Tweet 0
  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
  • नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist