Thursday, June 19, 2025
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

काेशी सम्मान by काेशी सम्मान
August 7, 2022
in खेलकुद
0
पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र ः सुनसरीको बराहक्षेत्र १०, प्रकाशपुरमा जारी ५ औ प्रकाशपुर च्यालेन्ज कपको छ्र्र्र्रैटौ दिन आइतवार सम्पन्न खेलमा गोल्डेन स्टार युथ क्लब दुहबी, भलुवालाई ३–० गोल अन्तरले पराजित गर्दै पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा प्रवेश गरेको छ । पञ्चकन्या फुटबल क्लब उदयपुरका तर्फबाट खेलको १५ औ मिनेटमा जर्सी नम्वर १७ का प्रविन श्रेष्ठको को पासमा जर्सी नम्वर ९ का सबिन थापा ले गोल गरी आप्mनो टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हापको ५४ औ मिनेटमा पञ्चकन्याका जर्सी नम्वर १७ का प्रविन श्रेष्ठले जर्सी नम्वर २३ का सरोज राउतको पासमा गोल गरी टीमलाई थप अग्रता दिलाएका थिए । त्यसै गरी दोस्रो हापकै ५८ मिनेटमा पञ्चकन्याकै खेलाडी जर्सी नम्वर ७७ का अनिस मगरको पासमा जर्सी नम्वर ९ का सविन थापाले गोल गरे । गोल्डेन स्टार युथ क्लब दुहबीका खेलाडीले पञ्चकन्या फुटबल क्लब उदयपुर लाई दवावमा पारे पनि गोल गर्न नसक्दा सेमिफाइनल खेलमै चित्त बुझाउदै गोल्डेन स्टार बाहिरीएको छ । पञ्चकन्या फुटबल क्लब उदयपुर जीत सँगै फइनलमा पुगेको छ । साउन २४ गते मंगलवार इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा,सुनसरी र पञ्चकन्या फुटबल क्लब उदयपुर बिच हुने प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए । आजको खेलको म्यान आफ द म्याच पञ्चकन्या फुटबल क्लबका जर्सी नम्वर ९ का सविन थापा घोषित भए । उनलाई नगद, ट्रफि आयोजकले प्रदान गरेको प्रकाशपुर फुटबल क्लबका सचिव सनम मगरले बताए । भोलिको भेटान्स खेल आयोजक प्रकाशपुर फुटबल क्लब र इटहरी फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । फाइनलमा जीत्नेले ५५ हजार र द्वितीय हुनेले ३५ हजार पुरस्कार सहित सिल, टफि, मेडल पाउने छन् । त्यसैगरी मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक टीमका सचिव सनम मगरले वताए ।

Previous Post

ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

Next Post

मन्त्री कार्कीकोे पहलमा बराहक्षेत्रमा टेलिकमको फाइबर नेट

Related Posts

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

August 9, 2022
ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

August 6, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

August 5, 2022
तालतलैया फुटबल क्लब बिजयी

तालतलैया फुटबल क्लब बिजयी

August 5, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • ५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

    0 shares
    Share 0 Tweet 0
  • वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

    0 shares
    Share 0 Tweet 0
  • नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

    0 shares
    Share 0 Tweet 0
  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist