बराहक्षेत्र नगरपालिकाले यस आ.व. २०७९/८० का लागि स्थानिय कृषकहरु लाभान्वित गर्नका लागि कृषि सामाग्री तथा कृषि विउविजनहरु ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ । नगरपालिकाको कृषि शाखा मार्फत बिभिन्न प्रस्ताव मागको सुचना प्रकाशन गरि कृषकहरुलाई जानकारीको लागि अनुरोध गरेको छ ।