Tuesday, March 3, 2026
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

काेशी सम्मान by काेशी सम्मान
August 6, 2022
in खेलकुद
0
ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र ः सुनसरीको बराहक्षेत्र १०, प्रकाशपुरमा जारी ५ औ प्रकाशपुर च्यालेन्ज कपको पाँचौं दिन शनिवार सम्पन्न खेलमा तालतैलया फुटबल क्लब इटहरीलाई ४–३ गोल अन्तरले ट्राईवेकरमा पराजित गर्दै इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा फाइनलमा प्रवेश गरेको छ ।
पहिलो हापको खेल सुरु भएको ३ मिनेटमा तालतैलयाका जर्सी नम्वर ११ का विवेक राईले गोल गरी आप्mनो टीमलाई अग्रता दिलाएका थिए ।
दुबैै टिम बिच कडा प्रतिष्पर्धात्मक भएको खेलमा पहिलो हापको २८औ मिनेटमा इनरुवा इभेन्टका जर्सी नम्वर १४ का प्रताप चौधरीले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।
इनरुवाकै जर्सी नम्वर ११ का विनोद राईले पहिलो हापको ३२ औ मिनेटमा गोल गरी टिम लाई अग्रता दिलाएका थिए । उत्तराद्र्धको ३५ औ मिनेटमा तालतैलयाका जर्सी नम्वर ८ का किरण राईले गोल गरी खेल लाई बराबरीमा ल्याएका थिए ।
दुबैै टिम बिच कडा प्रतिष्पर्धात्मक भएपनि दोस्रो हापमा दुबै टिमले गोल गर्न नसक्दा खेल बराबरी भएको थियो ।
खेलको निर्धरित समयमा दुबै टीमले २–२ गोल गरेपछि खेल ट्राइ ब्रेकरमा गएको थियो ।
ट्राइ ब्रेकरमा तालतलैयाले ३ गोल हानेको थियो भने इनरुवाले ४गोल हानेर फाइनको यात्रा तय गरेको छ । तालतलैयाका जर्सी नम्बर १४ का प्रताप चौधरी, जर्सी नम्बर २३ का सुमित चौधरी, जर्सी नम्बर ३ का रोसन चौधरीले गोल गरेका थिए । इनरुवाका खेलाडी जर्सी नम्बर ११ का बिनोद राई, जर्सी नम्बर ८ का जीवन धामी, जर्सी नम्बर २ का मदन राई, जर्सी नम्बर ९ का एल्सन राई ले गोल गरेका थिए ।
तालतलैयाका जर्सी नम्बर ८ का किरण राईले हानेको गोल इनरुवा इभेन्टका गोल रक्षक राजेश खड्काले सेभ गरेपछि इनरुवा ४ गोल गर्दै फइनलमा प्रवेश गरेको छ ।
आजको खेलको म्यान आफ द म्याच इनरुवाका गोल रक्षक राजेश खड्का घोषित भए । उनलाई नगद, ट्रफि आयोजकले प्रदान गरेको प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए ।
भोलिको दोस्रो सेमि फइनलको गेम गोल्डेन स्टार युथ क्लब दुहबी, भलुवा
र पञ्चकन्या फुटबल क्लब उदयपुरबिच हुने छ ।

 

Previous Post

पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

Next Post

पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

Related Posts

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

August 9, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

August 7, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

August 5, 2022
तालतलैया फुटबल क्लब बिजयी

तालतलैया फुटबल क्लब बिजयी

August 5, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

    0 shares
    Share 0 Tweet 0
  • बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist