Wednesday, March 4, 2026
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

५ औ प्रकाशपुर च्यालेन्ज कप, साउन १७ बाट

काेशी सम्मान by काेशी सम्मान
August 1, 2022
in खेलकुद
0
५ औ प्रकाशपुर च्यालेन्ज कप, साउन १७ बाट
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र : स्वास्थ्यको लागि खेलकूद राष्ट्रको लागि खेलकूद भन्ने नाराका साथ ५ आंै प्रकाशपुर च्यालेन्ज कप सुनसरीको बराहक्षेत्र १० प्रकाशपुरमा साउन १७ बाट सुरु हुने भएको छ ।

प्रकाशपुर फुटबल क्लबको आयोजनामा प्रकाश माविको खेल मैदानमा हुने खेलमा सुनसरी र उदयपुर जिल्लाका आठ वटा टिमले सहभागी जनाउने छन ।

साउन १७ गते देखि २४ गते मम्म संचालन हुने खेलमा इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा, राजाबास युथ क्लब, राजाबास बराहक्षेत्र ९, सप्तकोशी युवा क्लब देबीघाट, बराहक्षेत्र ७, तालतैलया फुटबल क्लब इटहरी , सालवनी फुटबल क्लब सालवनी,बराहक्षेत्र ८, गोल्डेन स्टार यूथ क्लब दुहबी भलुवा, प्रकाशपुर फुटबल क्लब बराहक्षेत्र १०, प्रकाशपुर, पञ्चकन्या फुटबल क्लब, उदयपुर बिच हुने प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए ।

प्रथम पुरस्कार ५५ हजार र द्वितीय पुरस्कार ३५ हजार सहित सिल, टफि, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक टीमका सचिव सनम मगरले वताए ।

उक्त खेलको प्रायोजक बराहक्षेत्र नगर खेलकुद विकास समिति र सह प्रायोजक बराहक्षेत्र वडा नंं.१० कार्यलय रहेको आयोजकले जनाएको छ ।

Previous Post

कार्यालय समय बढाएसगै, हप्तामा २ दिन सार्वजनिक बिदा

Next Post

५ औ प्रकाशपुर च्यालेन्ज कप सुरु, इनरुवा इभेन्ट सेमि फाइनल प्रवेश

Related Posts

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

August 9, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर फाइनलमा

August 7, 2022
ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

ट्राईवेकरमा तालतलैयालाई हराउदै इनरुवा इभेन्ट फाइनल प्रवेश

August 6, 2022
पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

पञ्चकन्या फुटबल क्लब उदयपुर सेमी फाइनलमा

August 5, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

    0 shares
    Share 0 Tweet 0
  • बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist