Tuesday, May 20, 2025
Koshisamman
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे
No Result
View All Result
Koshisamman

सामूदायिक विद्यालयलाई अंगे्रजी माध्यममा लादै बराहक्षेत्र नगरपालिका १० नम्वर वडा

काेशी सम्मान by काेशी सम्मान
August 19, 2022
in स्थानीय समाचार
0
सामूदायिक विद्यालयलाई अंगे्रजी माध्यममा लादै बराहक्षेत्र नगरपालिका १० नम्वर वडा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र ः सामूदायिक विद्यालयहरूलाई अंगे्रजी माध्यममा रूपान्तरण गर्ने उद्देश्य राखेर सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१० कार्यलायले आज विहिवारदेखि अंगे्रजी माध्यमका किताब वितरण गर्न थालेको छ ।
वडा नं.१० कार्यालय, प्रकाशपुरले प्रकाश मावि, रामधुनी आधरभूत, नर्वदुर्गा आधारभूतलाई निजी बोर्डिङ्ग स्कुलमा प्रयोग हुने किताब निशूल्क वितरण गरेका छौ । वडा भित्रका सामुदायिक विद्यालयहरुसँगको बैठक, छलफलबाट नै सामूदायिक विद्यालयहरुलाई अंगे्रजी माध्यममा रुपान्तरण गर्न सहमति भएपछि पुस्तक वितरण थालिएको वडा अध्यक्ष तेज बहादुर गुरुङ्गले बताए ।
बाल विकास (नर्सरी, एल केजी) र १ देखि ३ सम्मका विद्यार्थी लाई पुस्तक वितरण गरिएको छ ।
वडा कार्यालयमा आर्थिक वर्ष ०७९÷०८० को लागि आएको बजेटमार्फत वडाले सामुदायिक विद्यालयहरुलाई अंगे्रजी माध्यममा लान ३ लाख ५० हजार १ सय २७ रुपैया बजेट छुट्याएको थियो । त्यही बजेट अन्र्तगत रहेर किताब बितरण गरिरहेको अध्यक्ष गुरुङ्गले भने ।
नवदुर्गा आविका प्रअ श्रवण चौधरी भन्छन, ‘अभिभावकहरुको चाहना पनि अंग्रजी माध्यममानै पढाईहोस भन्ने थियो । स्कुलले अभिभावको चहाना पुरा गर्न सकेको थिएन । वडा कार्यलयले बालविकास देखि तीन कक्षासम्म अल इन वान र साईन्स, म्याथ बुक वितरण गरेर सहयोग गरेको छ । अब नवदुर्गा आविमा पनि अंग्रेजी माध्यममा पढाइ हुने भएको छ ।
नवदुर्गा आविमा १ देखि ५ सम्म १ सय ११ जना विद्यार्थी अध्ययनरत छन् भने ६ जना शिक्षक उक्त विद्यालयमा अध्यापनरत छन् ।
श्री प्रकाश उच्च माविमा १ सय ५० जना अध्ययनरत रहेको प्रधानाध्यापक चुडामणि खनालले बताए । उनले भने वडाले अङ्ग्रेजी माध्यमको गणित र विज्ञान विषयका किताब निशुल्क वितरण गरेको छ । पहिला हामीले अङ्ग्रेजी माध्यममै पढाउन सुरु गरेका थियौँ । अभिभावकले किताब किन्न नसक्दा सञ्चालनमा आउन सकेको थिएन ।
१० नम्ब वार्ड कै रामधुनी प्राविमा पनि वाडाले किताब वितरण गरेको छ । अभिभावक र विद्यार्थीको चाहना वडाले पूरा गरिदिएको छ । यसले गर्दा पनि अभिभावकहरु सामुदायिक विद्यालयतर्फ आकर्षित हुने प्रधानाध्यापक वैजनाथ चन्द्रवंशीले बताए । रामधुनी प्राविमा १ देखि ५ सम्म ८७ जना विद्यार्थी रहेका छन् भने ५ जना शिक्षक रहेको चन्द्रवंशीले बताए ।
रामनक्षेदी पाल आधारभूत विद्यालय, सुनिल आधारभूत विद्यालय र भगवती निमाविमा यस अघि नै अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भइसकेकाले बाल विकासदेखि ३ कक्षा सम्मका लागि युनिफम, पेन्सिल, इरेजर वितरण गरिने वडा कार्यालयले जनाएको छ ।
‘वडा नं. १० का सामुदायिक विद्यालयलाई अंगे्रजी माध्यमा लाने वडा बासी सँग प्रतिबद्धता गरेका थियौँ । तिनै कामहरु सुरु गरेका हौ ।’ अध्यक्ष गरुङ्गले भने ।
वडा अध्यक्ष तेज बहादुर गुरुङ्ग , सदस्य प्रविण जोगी र महिला वडा सदस्य पद्मा विष्टले स्कुल मै गएर किताब वितरण गरेका थिए ।

 

 

Previous Post

५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

Next Post

सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी आउदै

Related Posts

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022
वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

September 23, 2022
बराहक्षेत्र नगरपालिकाको आयोजनामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

बराहक्षेत्र नगरपालिकाको आयोजनामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

September 8, 2022
सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी आउदै

सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी आउदै

August 19, 2022

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी
समाचार

कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

by काेशी सम्मान
October 9, 2024
0

विराटनगर । कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेश भरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ...

Read more
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

October 9, 2024
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै

October 9, 2024
नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

December 10, 2023
बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

October 1, 2022

लाेकप्रिय

  • बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    बराहक्षेत्र नगरपालिकाद्धारा कृषकहरुको लागि विभिन्न प्रस्ताव आवहान सम्बन्धी सुचना ।

    0 shares
    Share 0 Tweet 0
  • ५ औ प्रकाशपुर च्यालेन्ज कपको उपाधि इनरुवा इभेन्ट म्यानेजमेन्ट लाई

    0 shares
    Share 0 Tweet 0
  • वराहक्षेत्र नगरपालिका वडा नम्बर २ र ७ जोडिने उप्रेती चाैक देखि रेल्वे बुद्ध चाैक सम्मको बाटो जीर्ण बन्दै

    0 shares
    Share 0 Tweet 0
  • कोशी प्रदेशमा दृष्टि विहीनलाई स्मार्ट भिजन ग्लासको प्रयोगको नमुना परीक्षण तयारी

    0 shares
    Share 0 Tweet 0
  • नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter

कोशीसम्मान साप्ताहिकको सह-प्रकाशन

सम्पर्क ठेगाना

काेशी सम्मान साप्ताहिक तथा काेशीसम्मान डटकम
ठेगाना : बराहक्षेत्र ६, सुनसरी
माेबाइल : ९८०४०४४९०३
इमेल : koshisamman.com@gmail.com

हाम्राे टिम

सम्पादक : हिरण्य कार्की
अतिथि सम्पादक :
सल्लाहकार :

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • लेख/विचार
  • स्थानीय समाचार
    • राष्ट्रिय
    • सम्पादकीय
  • काेशीसम्मान विशेष
  • साहित्य/मनाेरञ्जन
  • अन्तर्वार्ता
  • कृषि
  • राजनीति
  • विविध
    • पर्यटन
    • शिक्षा/स्वास्थ्य
    • खेलकुद
    • फाेटाे / भिडियाे

© KOSHI SAMMAN 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist